बिदा: शुक्रबार, २०८३/०५/१२
26 Aug, 2026
सूचना तथा हार्दिक शुभकामना 
आदरणीय विद्यार्थी, अभिभावक तथा कर्मचारीज्यूहरू,
जनै पूर्णिमा तथा रक्षाबन्धनको पावन अवसरमा Passion International Education Pvt. Ltd. का सम्पूर्ण विद्यार्थी, अभिभावक तथा कर्मचारीज्यूहरूमा सुख, शान्ति, समृद्धि एवं सुस्वास्थ्यको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।
यस अवसरमा शुक्रबार, २०८३/०५/१२ (August 28, 2026) का दिन विद्यार्थी तथा कर्मचारीहरूका लागि बिदा रहनेछ।
बिदा: शुक्रबार, २०८३/०५/१२
कार्यालय तथा नियमित कक्षा: आइतबार, २०८३/०५/१४ (August 30, 2026) देखि पुनः सञ्चालन हुनेछ।
जनै पूर्णिमा तथा रक्षाबन्धनको हार्दिक शुभकामना!