Documents needed for NOC for APRIL 2026 INTAKE
10 Feb, 2026
१. मोबाइल नम्बर (NTC मात्र)
२. इमेल ठेगाना सक्रिय इमेल अनिवार्य।
३. नेपाली नागरिकता प्रमाणपत्र दुवै पाटो (अगाडि/पछि) अनिवार्य।
४. राहदानी (Passport) राहदानी वैध हुन अनिवार्य।
५. पासपोर्ट साइज फोटो
६. अन्तिम शैक्षिक योग्यताको Transcript
यदि विदेशबाट पढाइ पूरा गरेको हो भने:
समकक्षता प्रमाणपत्र (Letter of Equivalence)